जेनजी आन्दोलनको म्याण्डेटमा देउवाले मात्र देखाए नैतिकता, ओली–प्रचण्डहरूले सिक्लान पाठ?
barnanmedia.com · Tue Oct 14 21:34:57 GMT 2025

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि शीर्ष नेताहरुको जसरी भागाभाग भयो, सायदै लागेको थियो–यति चाँडै सक्रिय होलान। अझ शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपालहरू त अब कार्यकारी भूमिकामा आउँदैनन् ठानिएको थियो। हुन् त दलभित्रकै नेताहरु लाचार भएपछि कसको के लाग्छ र ?
सुरुवात प्रचण्डले गरे। आफूलाई विद्रोही नेता बताउने प्रचण्डले चुलाखी गरे। तीन दशकदेखि पार्टीको नेतृत्व गरिरहेका प्रचण्ड किन छाड्थे र ? बरु आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भन्दै कमिटी विघटन गरिदिए। किनकी अरु नेताहरुलाई कार्यवाहक जिम्मेवारी दिनुभन्दा कमिटी विघटन गर्नु बेस। उनी अहिले संयोजक छन्, पार्टी चलाइरहेका छन्। आगामी महाधिवेशनबाट पनि आउने प्रचण्ड नै हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)