मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मौसमी रडार दुई वर्षदेखि बन्द: तीन प्रदेशको मौसम निगरानी प्रभावित

hamrakura.com · Wed Oct 21 00:00:00 GMT 2026

काठमाडौँ। सुर्खेत र दैलेखको सिमानास्थित गुराँस गाउँपालिका–५ रातानाङ्लामा स्थापित अत्याधुनिक मौसमी रडार चट्याङका कारण बिग्रिएपछि दुई वर्षदेखि प्रयोगविहीन बनेको छ। रडार सञ्चालनमा नआउँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मौसम निगरानी तथा विपद् पूर्वसूचना प्रणाली गम्भीर रूपमा प्रभावित भएको छ।

विश्व बैंकको सहयोगमा जल तथा मौसम विज्ञान विभागद्वारा रु. १७ करोडको लागतमा स्थापित यो रडार २०७६ मङ्सिर १७ गते उद्घाटन गरिएको थियो। यसले बादलको अवस्था, वर्षाको तीव्रता, र प्रतिकूल मौसमी प्रणालीको विश्लेषण गरी भारी वर्षा तथा बाढीपहिरोजस्ता विपद्को समयमै पूर्वसूचना दिन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)