युक्रेन अमेरिका वार्तास् रुसी क्षेप्यास्त्र आक्रमणको पूर्वचेतावनी दिने सहमति
bishowkhabar.com · Wed Oct 21 01:46:09 GMT 2026

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्कीले आफ्ना सहयोगी देशबाट रुसी क्षेप्यास्त्र आक्रमणबारे पूर्वचेतावनी प्राप्त हुन थालेको बताएका छन् ।
पछिल्लो समय रुसले गरेको क्षेप्यास्त्र आक्रमणअघि पर्याप्त सूचना नपाएको गुनासो गर्दै आएका उनले अमेरिकी अधिकारीहरूसँगको छलफलपछि पूर्वचेतावनी प्रणाली पुनः सञ्चालनमा आएको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)