सिँचाइका लागि स्याउलाको बाँध
nepalsamaya.com · Sun Jun 25 00:15:00 GMT 2023
घोराही उप-महानगरपालिका-१७ स्थित चौघेरा, घनिबग्गे, बर्गद्दी लगयतका गाउँका स्थानीय कटुवाखोलामा स्याउलाको सहायताले बाँध बान्दै । स्थायी बाँध नहुँदा हरेक बर्ष यसैगरी बाँध बानेर पानी लगी खेतिपाती गर्नुपर्ने बाध्यता छ । तस्बिरः रासस
प्रकाशित: Jun 25, 2023| 06:00. 00 आइतबार, असार १०, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)