दशैँ: टीका लगाइदिँदा भनिने श्लोकका पात्र तथा विशेषता
bbc.com · Wed Oct 21 01:58:17 GMT 2026

दशैँमा टीका र जमरा लगाइदिँदा मान्यजनले आशिर्वाद दिँदा मुख्यगरी 'आयुर्द्रोणसुते श्रियो दशरथे....' श्लोक वाचन गर्ने चलन रहेको छ।
धर्मशास्त्रका विज्ञका अनुसार यो आशिर्वादले आयु, आरोग्य, ऐश्वर्य र ज्ञान लगायतका विषयलाई समेट्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)