नेपाली विद्यार्थीलाई लण्डनमा नयाँ अवसर
newsofnepal.com · Wed Apr 09 17:06:43 GMT 2025
काठमाडौं ।
लण्डनस्थित युनिभर्सिटी अफ हडर्सफिल्डसँग भएको साझेदारीसँगै नेपाली विद्यार्थीलाई लण्डनमा नयाँ अवसर प्राप्त हुने भएकाे छ । लण्डनस्थित स्टडी ग्रुपका सिइओ इयान क्राइटनले नेपाल भ्रमणका क्रममा लण्डनमा नेपाली विद्यार्थीका लागि शैक्षिक अवसर विस्तार गर्ने प्रतिवद्धता जानएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)