नेपाल पत्रकार खिचेको भिडिओ मेयरले नगर प्रहरी लगाएर डिलिट गरे
barnanmedia.com · Tue Oct 14 22:13:14 GMT 2025

नेपाल पत्रकार महासंघले पेसागत धर्म निर्वाह गर्दा पत्रकार मनोजकुमार माझी र अनिश शेखलाई सप्तरीमा गरिएको दुर्व्यवहार र काममा अवरोध पुर्याइएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ सप्तरी शाखाका अनुसार यही असोज २७ गते जग्गाको बारेमा अदालतको फैसला कार्यान्वयनमा प्रहरीको प्रयासका सम्बन्धमा समाचार संकलन गरिरहेका पत्रकार माझीलाई स्थानीय व्यक्तिहरुले दुर्व्यवहार र हातपात गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)