मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

deshsanchar.com · Tue Oct 14 22:28:55 GMT 2025

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)