विश्वकप गोल्डेन बुटको रोमाञ्चक दौडः मेसी र एम्बाप्पे बराबरीमा, पछ्याउँदै हालान्ड
barnanmedia.com · Wed Jul 01 03:28:58 GMT 2026
काठमाडौँ । फिफा विश्वकप २०२६ नकआउट चरणमा प्रवेशसँगै गोल्डेन बुटको प्रतिस्पर्धा झन् रोमाञ्चक बनेको छ ।
अर्जेन्टिनाका कप्तान लियोनल मेसी र फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त रूपमा शीर्ष स्थानमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)