बिहान खाली पेटमा भिजाएको चना खानुका चार फाइदा
nepalsamaya.com · Mon Nov 22 23:25:00 GMT 2021
काठमाडौं-
चना वर्षौंदेखि हामी सबैको घरमा प्रयोग हुँदै आएको छ। भिजाएर चना खानु स्वास्थ्यका लागि बढी फाइदाजनक मानिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहानको खाजामा एक मुट्ठी चना खाएमा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ। चनालाई रातभर पानीमा भिजाएर बिहान नरम भएपछि खान सकिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)