फ्लिक भन्छन् : म्यानचेस्टर सिटीले पनि चार गोल खाएको थियो
ratopati.com · Wed Oct 21 02:34:49 GMT 2026
च्याम्पियन्स लिगअन्तर्गत गएराति पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग पराजित भएपछि बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले उक्त हारलाई सुधार गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।
बार्सिलोनाको रक्षापंक्तिको क्षमतामाथि प्रश्न उठाउँदै शीर्ष युरोपेली टोलीसँग प्रतिस्पर्धा गर्न टोली पर्याप्त बलियो नरहेको हो भन्ने पत्रकारको प्रश्नमा फ्लिकले म्यानचेस्टर सिटीविरुद्ध पीएसजीले पनि चार गोल गरेको स्मरण गराए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)