मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संकटमा पाकिस्तानी प्रधानमन्त्री : पूर्वपत्नी भन्छिन्– इमरान भ्रममा छन्

baahrakhari.com · Sun Apr 03 00:15:00 GMT 2022

काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री इमरान खान आफ्नो राजनीतिक जीवनकै सबैभन्दा ठूलो संकटको घडीमा छन् ।

पाकिस्तानी संसदमा खानविरुद्ध अविश्वासको प्रस्तावमाथि छलफल भइरहेको छ । सम्भवतः अविश्वासको प्रस्तावमाथि आइतबार मतदान हुनेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)