न्यायालयमा पेशी तोक्ने समयदेखि नै शुरू हुन्छ बेथिति !
lokaantar.com · Fri Jul 30 00:43:10 GMT 2021
न्यायालयको विकृति विसंगति अध्ययन गर्न गठित सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्कीको समितिले अदालतमा मुद्दाको पेशी तोक्ने समयदेखि चलखेल शुरू हुने निष्कर्ष निकालेको छ ।
मुद्दा पेशी कुन न्यायाधीशको इजलासमा तोक्नेसम्मको शेटिङ पहिल्यै हुँदा अदालतमा बेथिति बढेको र बिचौलियाले खेल्ने गरेको कुरा समितिले औंल्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)