अन्तर्राष्ट्रिय पुम्से कोचको प्रमाणपत्र पाउने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बने खड्गी
baahrakhari.com · Tue Jun 09 17:54:57 GMT 2026
काठमाडौं । राष्ट्रिय पुम्से तेक्वान्दो टिमका प्रशिक्षक कविराज खड्गी विश्व तेक्वान्दो अन्तर्राष्ट्रिय पुम्से प्रशिक्षक प्रमाणपत्र प्राप्त गर्ने पहिलो नेपाली तेक्वान्दो प्रशिक्षक बन्न सफल भएका छन् ।
खड्गी राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय टिम तयारीद्वारा सञ्चालित मिशन २०२६ को विशेष प्रशिक्षण कार्यक्रमका प्रशिक्षक समेत हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)