मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापाको हल्दीबारीमा राप्रपा विजयी

baahrakhari.com · Tue May 17 19:08:00 GMT 2022

काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्वाचित भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका प्रमुखमा रवीन्द्र लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६६६ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)