बेनी-जोमसोम सडकको मुस्ताङ खण्डमा कालोपत्रे सुरु
annapurnapost.com · Tue May 04 23:11:00 GMT 2021
जोमसोम: उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना बेनी-जोमसोम सडकको मुस्ताङ खण्डमा मंगलबारदेखि कालोपत्रे सुरु भएको छ ।
कालिगण्डकी करिडोरको निर्माणधीन बेनी-जोमसोम ७६ किलोमिटर सडकको मुस्ताङ खण्डमा गरिएको यो पहिलो कालोपत्रे हो ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)