धरानमा विमानस्थल बनाउने मन्त्री किरातीकाे जोडबललाई प्राधिकरणकै ‘रेड सिग्नल’
ukaalo.com · Tue Feb 27 20:46:47 GMT 2024
काठमाडौँ– “सुदन किराती मन्त्री नै हुन् कि पोचा लगाउने कूचीकार? खोइ त प्राधिकरणलाई तह लगाको? कुलको बदनामी।” धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङले फेसबुकमा व्यक्त गरेको टिप्पणी हो, यो।
स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)