युएईविरुद्ध सिरिज : रोहितको कप्तानीमा राष्ट्रिय टोली घोषणा
thahakhabar.com
काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ। सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो।
रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)