कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङको गोदाममा चाप, कृषक मल अभावमा (भिडियो)
news24nepal.tv · Sat Jun 12 17:18:51 GMT 2021
काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनको गोदाममा रसायनिक मलको मौज्दात घटेको छ । यो बर्ष पनि कृषकहरुबाट मलको अत्याधिक माग भएपछि गोदाममा उच्च चाप परेको हो ।
कृषि सामग्री र साल्ट ट्रेडिङसंग हाल (युरिया, डिएपी र पोटास) गरी ७१ हजार मेट्रिक टन मात्र रसायनिक मलको मौज्दात छ । धान रोपाईको समय शुरु भएसंगै कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको गोदाममा रसायनिक मलको चाप परेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)