मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पार्टी निर्माणमा कठोर रूपमा लाग्न सुझाव

gorkhapatraonline.com · Fri Aug 04 06:35:43 GMT 2023

वीरेन्द्र ओली

काठमाडौँ, साउन १९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको दोस्रो दिनको बैठकमा बोल्ने अधिकांश नेताले सरकारले भ्रष्टाचारविरोधी अभियान थालेजस्तै पार्टी निर्माणमा कठोर कदम चाल्न सुझाव दिएका छन्। नेताहरूले पार्टी केन्द्रीय समिति दुई अङ्कको बनाएर चुस्त बनाउन आग्रह गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)