आज विजया दशमी, दुर्गाभवानीको प्रसाद टीका र जमरा ग्रहण गरिँदै
saralpatrika.com · Wed Oct 21 02:04:40 GMT 2026

काठमाडौँ। नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज बुधबार विजयादशमी मान्यजनको हातबाट टीका र जमरा ग्रहण गरी मनाइँदै छ।
रातो टीका र पहेँलो जमरा नवदुर्गा भवानीको प्रसाद मानिन्छ। पहेँलो जमरा समृद्धिको प्रतीक मानिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)