मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बालबालिकाको खोप कार्यक्रममा आँखा परीक्षण कति सम्भव?

nepalsamaya.com · Fri Oct 29 00:40:00 GMT 2021

काठमाडौं–

बालबालिकामा आँखा स्वास्थ्यको समस्या बढ्दै गएको छ। चिकित्सकहरुका अनुसार सहरी क्षेत्रका बालबालबालिकाहरुमा दृष्टि कमजोर हुँदै गएको पाइएको छ। कोरोना महामारीका कारण बालबालिकाको अध्ययन समेत मोबाइल, कम्प्युटर, ल्यापटपमा सीमित हुँदा उनीहरुको नजिकको दृष्टि कमजोर हुँदै गएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)