नेपाली क्रिकेट टोली स्वदेश फिर्ता
neplays.com · Wed Oct 21 03:10:00 GMT 2026
काठमाडौं । आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ।
ओमानमा सम्पन्न उक्त एकदिवसीय अन्तरराष्ट्रिय श्रृङ्खलामा सहभागिता जनाएर नेपाली टोली आज बेलुका स्वदेश आइपुगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)