यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने : पूर्वराजा शाह
barnanmedia.com · Wed Oct 21 03:12:43 GMT 2026

पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका तथा जमरा नलगाउने भएका छन्।
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण जनधनको अपुरणीय क्षति भएका र असहज परिस्थिति सिर्जना भएकाले यस वर्षको विजया दशमीमा सर्वसाधारणलाई टीका नलगाउने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)