मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कालीगण्डकी करिडोरमा पहिरोको चुनौती

barnanmedia.com · Tue Oct 14 23:27:42 GMT 2025

कालीगण्डकी करिडोरअन्र्तगत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले दुःख दिन थालेको पाँच वर्ष पुग्यो । हरेक बर्खामा एउटै स्थानबाट पहिरो खस्दा सडकमा यातायात अवरुद्ध हुँदै आएको छ ।

यस वर्षको बर्खामा भने बागलुङ नगरपालिका–१३ कालाखोला बगरमा ठूलो पहिरो थपिएको छ । उक्त स्थानमा पहिरोले सडकको ५० मिटर ट्रायक नै क्षति पु¥याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)