गोरखामा चट्याङ लागेर दुई जना घाइते
annapurnapost.com · Wed Aug 19 14:17:16 GMT 2026

गोरखा : गोरखामा चट्याङ लागेर दुईजना घाइते भएका छन्। बारपाक सुलिकोट–७ बालुवाडाँडामा बुधबार साँझ चट्याङ लागेर दुई जना घाइते भएका हुन्।
साँझ करिब ६ः१५ बजे परेको चट्याङ लागेर स्थानीय ४५ वर्षिया प्रेमबहादुर कुँवर र ३२ वर्षिया डिलबहादुर कुँवर घाइते भएको वडाध्यक्ष कृष्ण गुरुङले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)