मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टिकाकाे दिन कालीमाटीमा महँगियो हरियो प्याज, किलोको ५०० रुपैयाँसम्म, कुनकाे मूल्य कति पुग्याे ?

arthadabali.com · Wed Oct 21 03:37:08 GMT 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो प्याजको मूल्य प्रतिकिलो ३०० देखि ५०० रुपैयाँसम्म पुगेको छ । बजारमा उपलब्ध मूल्यसूचीअनुसार पार्सलेको मूल्य प्रतिकिलो २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँसम्म रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)