चेन्नई आइपिएल प्लेअफ नजिक, दिल्लीको सम्भावना लगभग समाप्त
farakdhar.com · Thu May 11 00:46:03 GMT 2023
चेन्नई सुपर किंग्स भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफ नजिक पुगेको छ । गएराति सम्पन्न खेलमा पुछारको दिल्ली क्यापिटल्सलाई २७ रनले हराउँदै चेन्नई प्लेअफ नजिक पुगेको हो ।
दिल्लीको प्लेअफ यात्रा भने लगभग समाप्त भएको छ । आफ्नो ११ औँ खेलमा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)