बडादशैँ २०८३ : कुन देशमा कति बजे छ टीकाको साइत ?
nepalnews.com · Wed Oct 21 03:42:27 GMT 2026

काठमाडौं। बडादशैं अन्तर्गत बुधबार विजयादशमीको दिन छ । नेपालमा टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा छ ।
नेपालबाहिर भने फरक मिति र समयमा टीकाको साइत पर्ने गरेको छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशका लागि फरक फरक साइतहरू निकालेको हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)