मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अठार आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन अनिश्चित

gorkhapatraonline.com · Sat Mar 25 00:52:21 GMT 2023

काठमाडौँ, चैत ११ गते ।

विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अनिश्चित भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)