मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रशासनिक सङ्घीयता कार्यान्वयन हुँदै,पाँच हजार दरबन्दी स्वीकृत

gorkhapatraonline.com · Wed Jan 10 00:30:55 GMT 2024

राममणि दाहाल

हेटौँडा, पुस २५ गते । बागमती प्रदेशका विभिन्न मन्त्रालय, निकाय र मातहतका कार्यालयको गरी पाँच हजारभन्दा बढी कर्मचारी दरबन्दी रहने भएको छ । प्रदेशको मन्त्रीपरिषद्बाट मन्त्रालय, आयोग र कार्यालयको सङ्गठन संरचना तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनहरूका आधारमा सङ्गठन संरचना तथा दरबन्दी तेरिज स्वीकृत भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)