चाडपर्व राष्ट्रिय पहिचानका धरोहरः मुख्यमन्त्री थापा मगर
gorkhapatraonline.com · Wed Oct 21 04:03:45 GMT 2026

बागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले चाडपर्व धार्मिक तथा सांस्कृतिक आस्थाका साथै सामाजिक सद्भाव, आपसी एकता र राष्ट्रिय पहिचानको धरोहर भएको बताउनुभएको छ ।
बडादसैँ, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले विविध जातजाति, भाषा, धर्म र संस्कृतिको पर्वले नेपालीबिच भाइचारा, सहिष्णुता र एकताको भावना बलियो बनाउँदैआएको बताउनुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)