मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

लुम्बिनी अस्पतालको ५ अर्बको ठेक्कामा मिलेमतो, राज्यले डेढ अर्ब गुमाउने

onlinekhabar.com · Fri Mar 11 17:09:25 GMT 2022

२७ फागुन, काठमाडौं । बुटवलमा लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ बन्ने भवन निर्माणका लागि मिलेमतोमा ठेक्का भएको खुलेको छ । प्रादेशिक पूर्वाधार विकास प्राधिकरणले करिब ५ अर्ब रुपैयाँ लागतको प्रादेशिक अस्पतालको भवन निर्माणको आह्वान लागि गरेको ठेक्कामा स्पेसिफिकेसनमै सेटिङ भएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा एउटा मात्रै कम्पनी छनोट हुने अवस्था रहेको संकेत गर्दै नमूना बोलपत्रको प्रावधानविपरीत ठेक्का नलगाउन प्राधिकरणलाई ध्यानाकर्षण पत्र नै काटेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)