एलडिसीको सम्मेलनमा नेपालले थप सुविधा माग्ने
karobardaily.com · Wed Nov 10 00:21:31 GMT 2021
अल्पविकसित राष्ट्रहरु (एलडिसी)को ‘स्तरोन्नती र तत्कालीन प्राथमिकता विषय अन्तर्राष्ट्रिय सम्मेलन स्वीजरल्याण्डको जेनेभामा हुने भएको छ ।
विश्व व्यापार संगठन (डव्लुटियो) अन्र्तगतको इनह्यान्स इन्टिग्रेटेड फ्रेमवर्क (ईआईएफ) को आयोजनामा आज बुधबार अर्थात १० नोभेम्बरदेखि स्वीजरल्यान्डको जेनेभामा सो सम्मेलन हुन लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)