मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

‘असल बन्ने आसक्तिमा पनि दुःख हुन्छ’

nepalnews.com · Wed Oct 21 04:15:46 GMT 2026

पेमा वाङ्गेल पूर्वी भुटानका बौद्ध भिक्षु हुन्। उनले १७ वर्षको उमेरमा भिक्षु बन्ने निर्णय गरेका थिए। रोबिन लियो होफमान जर्मन अभिनेता , फिल्मकर्मी तथा ‘स्टिल ह्युमन : कन्भर्सेसन्स फर अ चेन्जिङ वर्ल्ड’का प्रस्तोता हुन्। नेपाल यात्राका क्रममा भेटिएका उनीहरूले काठमाडौँस्थित टेर्गार गुम्बामा यो संवाद गरेका हुन्।

‘अझ बढी सिक्नुस्, सुन्नुस् र अवलोकन गर्नुस्’

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)