कलाकारको दसैँः कतै विपत्तिको पीडा, कसैलाई बाल्यकालको याद
nepalpress.com · Wed Oct 21 04:15:31 GMT 2026

काठमाडौँ । कुनैबेला दसैँ आउनुअघि नै नयाँ लुगाको प्रतीक्षा, मीठोमसिनो खाने रहर र दक्षिणा गन्ने उत्सुकताले मनमा उमङ्ग भरिन्थ्यो । घरभरि आफन्तको जमघट हुन्थ्यो, टीका–जमरासँगै आशीर्वाद र आत्मीयता साटिन्थ्यो । तर अहिले समय फेरिएको छ, दसैँ मनाउने शैली पनि फेरिएको छ ।
यस वर्ष विपत्ति र मानवीय क्षतिको पीडाले चाडको रौनकलाई समेत प्रभावित पारेको छ । यही बदलिँदो समय र परिस्थितिबीच कलाकारहरू कसैले उत्सवबाट आफूलाई टाढा राखेका छन् त कसैले सादगीमा दसैँको वास्तविक मर्म खोजिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)