मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्रिमियर सेक्यसरिटिले हकप्रद जारी गर्ने, डाक्यो बिशेष साधारणसभा

arthasansar.com

प्रिमियर सेक्यसरिटिज कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने विशेष प्रस्ताव सहित बिशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको चैत्र १ गते बसेको सञ्चालक समितीको बैठकले बिशेष साधारणसभा चैत्र १८ गते शुक्रबार कम्पनीको रष्जिटर्ड कार्यलय रामहापथ काठमांडौमा गर्ने निर्णय गरेको हो ।

बिशेष साधारण सभाले अधिकृत तथा जारी पूँजी वृद्धी गर्ने र सो बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५(क) र (ख) तथा नियमावलीको नियम ५ र ६ (ख) मा संशोधन गर्ने सम्बन्धी बिषेश प्रस्ताव समेत पारित गर्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)