मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टेलिकमको टावरमा समस्या, मुगु र हुम्लाका बस्तीमा सञ्चार सेवा प्रभावित

khabarhub.com · Wed Oct 21 04:39:34 GMT 2026

मुगु – मुगुको रुघा र सोरु गाउँपालिकाको नाथर्पुमा रहेका टावरको ‘लिङ्क डिभाइस’मा समस्या आएपछि मुगु र हुम्लाका विभिन्न बस्तीमा इन्टरनेट तथा टेलिफोन सेवा प्रभावित भएको छ ।

गत सातादेखि फोरजी टावरमा देखिएको प्राविधिक समस्या दसैँपछि मात्रै समाधान गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । टेलिकमको मुगु कार्यालयका प्रमुख उमेश चौधरीका अनुसार टावरमा जडान गरिएका ‘लिङ्क डिभाइस’मा समस्या आएपछि सञ्चार सेवा अवरुद्ध भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)