नवदुर्गाको प्रसादस्वरुप लगाइयो टीका र जमरा
baahrakhari.com · Wed Oct 21 04:45:00 GMT 2026

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ ।
दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने परम्परा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)