कोलकातालाई हराउँदै प्लेअफमा पुग्यो लखनऊ, पहिलो क्वालिफायरमा धोनी–हार्दिकको भिडन्त
kalakarmi.com · Sun May 21 00:14:34 GMT 2023
कोलकाता– लखनऊ सुपर जाइन्ट्सले कोलकाता नाइट राइडर्सलाई एक रनले पराजित गर्दै आईपीएल २०२३ को प्लेअफमा स्थान सुरक्षित गरेको छ ।
शनिवार राति ईडन गार्डेन्समा खेलिएको रोमाञ्चक खेलमा लखनऊले कोलकातालाई जीतका लागि १७७ रनको लक्ष्य दिएको थियो, तर कोलकाताले रिंकू सिंहको उत्कृष्ट अर्धशतकका बावजूद लक्ष्यसम्म पुग्न सकेन ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)