शुभ साइतको टीका लगाइयो, पूर्णिमासम्मै लगाइने
nepalsamaya.com · Wed Oct 21 04:51:38 GMT 2026

काठमाडौं- दसैंको मुख्य दिन विजया दशमी बुधबार मान्यजनबाट टीका र जमरा लगाएर हर्षोल्लासका साथ बडा दसैं मनाउँदै छन्।
नेपालीहरुको महान चाड विजयादशमीमा देश तथा विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्त तथा मान्यजनबाट टीका तथा जमरा लगाइ दसैं मनाउने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)