क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउको दोस्रो जित
onlinekhabar.com · Sat Apr 08 01:04:41 GMT 2023
२५ चैत, काठमाडौं । क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनउ सुपर जायनट्सले इन्डियन प्रिमियर लिग आईपीएलमा शुक्रबार सनराइजर्स हैदरजादलाई ५ विकेटले पराजित गरेको छ ।
आईपीएको १६औं संस्करणमा लखनउको यो तीन खेलमा दोस्रो जित हो । तीन खेलबाट ४ अंक जोडेको लखनउ समान अंक भए पनि गुजरात टाइटन्स र पञ्जाव किंग्सलाई रनरेटमा पछि पार्दै शीर्ष स्थानमा उक्लेको छ । लगातार दोस्रो हारपछि हैदरवाद भने अंकविहीन हुँदै पुछारमा छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)