राजावादीसँग दलहरू तर्सिएकै हुन्? गणतन्त्रका पक्षमा दृढ रहने प्रतिबद्धता
himalpress.com · Sun Mar 30 18:09:57 GMT 2025
काठमाडौँ- गणतन्त्रवादी दलहरूले लोकतन्त्र र गणतन्त्रका पक्षमा दृढ रहने सामूहिक प्रतिबद्धता प्रकट गरेका छन्। सिंहदरबार आइतबार साँझ बसेको बैठकमा उनीहरूले यस्तो प्रतिबद्धता व्यक्त गरेको एमाले महासचिव शंकर पोखरेलले बताए।
बैठकले १५ गते काठमाडौँमा राजावादीहरूले गरेको प्रदर्शलाई आपराधिक घटना भनेको छ। बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सिंहदरबारमा बसेको थियो। बैठकमा संसद्को चौथो ठूलो दल रास्वपा र राजावादी दल राप्रपालाई भने डाकिएको थिएन।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)