मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा बाउन्सर र सुरक्षागार्डको ‘दादागिरी’मा रोक, कुटपिट गरे कडा कारबाही गर्ने प्रशासनको चेतावनी

deshsanchar.com · Wed Oct 21 02:42:36 GMT 2026

झापा- जिल्ला प्रशासन कार्यालय झापाले चाडपर्व, मेला, महोत्सव तथा व्यावसायिक प्रतिष्ठानहरूमा खटिने निजी सुरक्षागार्ड र बाउन्सरहरूलाई सर्वसाधारण नागरिकमाथि हातपात, दुर्व्यवहार तथा बल प्रयोग गर्न कडाइका साथ निषेध गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)