पीएसजीसँग बार्सिलोना पराजित, ११ खेलको अपराजित यात्रा टुंगियो
deshsanchar.com · Wed Oct 21 02:29:13 GMT 2026
डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपियन च्याम्पियन्स लिगमा आफ्नो रवाफिलो प्रदर्शन कायम राखेको छ। पार्क डेस प्रिन्सेसमा भएको रोमाञ्चक खेलमा बार्सिलोनालाई ४-२ ले पराजित गर्दै पिएसजीले आफ्नो उत्कृष्ट लयलाई कायम राखेको हो। पीएसजीसँग पराजित भएसँगै बार्सिलोनाको जारी सिजन लगातार ११ खेलको अपराजित यात्रा अन्त भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)