मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य रोकियो

deshsanchar.com · Wed Oct 21 03:24:24 GMT 2026

हुम्ला – नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमी प्रवेश गर्ने न्यालु लेकमा हिउँ पन्छाउने कार्य रोकिएको छ। केही दिन अगाडि सल्ली हुँदै गएको जेसीबीले सेलिवाङ दहबाट जमेको हिउँ पन्छाउने कार्य गरेको भए पनि न्यालु लेकबाट लिमीतर्फको सडकमा जमेको हिउँ पन्छाउने कार्य रोकिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)