जम्मू–कश्मीरको पहलगाममा आतंककारी हमला: एक नेपालीसहित २६ मारिए
nagariknews.nagariknetwork.com · Tue Apr 22 17:17:32 GMT 2025

जम्मू–कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसारन उपत्यकामा मंगलबार दिउँसो भएको आतंकी हमलामा परि २६ जनाको ज्यान गएको छ।
हमलामा परि एक नेपाली नागरिकको पनि ज्यान गएको भारतीय संचारमाध्यमले जनाएका छन्। मृत्य हुनेमा नेपालका सुदीप न्याैपाने रहेको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)