मुक्तिनाथ मन्दिरमा दर्शनका लागि आएकालाई टीका
gorkhapatraonline.com · Wed Oct 21 05:19:17 GMT 2026

हिन्दू धर्मालम्बीहरूको पवित्र तिर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१, मा अवस्थित मुक्तिनाथ मन्दिरको दर्शनका लागि पुगेका तिर्थालुलाई नृत्य आराधना सकिएपछि साइत अगाडि नै टीका लगाइएको छ ।
बिहान ५ बजेदेखि सुरू गरिएको मुक्तिनाथमा भगवानको नृत्य आराधना सकिएपछि तिर्थालुलाई टीका,जमरा लगाइएको मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले बताउनुभयो । पूजारी सुबेदीले भन्नुभयो, ‘‘मन्दिरको पूजा सकिएपछि साइत कुर्नु पर्दैन्, मन्दिरमा आउनुभएकालाई टीका लगाउने दिनभरी हुन्छ ।’’
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)