मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिग : लिभरपुल र म्यानचेस्टर सिटी सेमिफाइनलमा

deshsanchar.com · Thu Apr 14 00:34:45 GMT 2022

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा बेन्फिकासँग ३–३ को बराबरीमा रोकिएको लिभरपुल समग्रमा ६–४ को जितसहित अन्तिम चारमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)