भारतको जम्मु–कश्मिरमा पर्यटकमाथि हमला, कम्तीमा २६ को मृत्यु
deshsanchar.com · Tue Apr 22 17:28:22 GMT 2025

भारतको जम्मु–कश्मिरको पहलगाममा पर्यटकमाथि चरमपन्थी हमला भएको छ। हमलामा कम्तीमा २६ पर्यटकको ज्यान गएको छ। थुप्रै घाइते भएका छन्।
भारतीय अधिकारीहरूका अनुसार बन्दुकधारीहरूले गोली प्रहार गरेर पर्यटकहरूको हत्या गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)